सेनालाई १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिका भ्रमणका बेला कुनै हस्ताक्षर हुँदैन: प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप (एसपपी) का बारेमा कुनै पत्र नआएको बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा धारणा राख्दै शर्माले हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको भन्दै त्यो एकता भाँडने प्रयासले बाहिर आएकोसमेत बताए । आफ्नो अमेरिकन भ्रमणका क्रममा कुनै…