युरोपमा ५०० वर्ष यताकै सबैभन्दा खराब खडेरी

न्युयोर्क । युरोपको दुई तिहाइ भाग कुनै न कुनै प्रकारको खडेरीको चेतावनीमा रहेको र यो ५०० वर्षमा सबैभन्दा खराब घटना भएको जनाइएको छ । ग्लोबल ड्राउट अब्जर्भेटरीको पछिल्लो रिपोर्टले महादेशको ४७% भाग ‘चेतावनी’ अवस्थामा रहेको बताउँछ, जसको अर्थ माटो सुकेको छ । यस्तै अर्को १७ प्रतिशत अलर्टमा छ, जसको अर्थ वनस्पतिले तनावको लक्षण देखाउँछ ।…