काठमाडौं । विश्व समुदायले सन् २०२६ को स्वागत गरिरहँदा लामो समयदेखि युद्धको चपेटामा परेको गाजा क्षेत्रका प्यालेस्टाइनीहरू भने शान्ति पुनर्वहाली र जीवनको नवनिर्माणको व्यग्र प्रतिक्षामा छन् । द्वन्द्व र अस्थिरताकाबीच त्यहाँको जनमानसले नयाँ वर्षलाई केवल क्यालेन्डरको पाना फेरिने दिनको रूपमा मात्र नभई युद्धविराम र मानवीय गरिमा फिर्ता पाउने एक महत्त्वपूर्ण अवसरको रूपमा हेरेका चिनियाँ सञ्चारमाध्यम…