रौतहटमा सेनाको बख्तरबन्द गस्ती, १० हजार सुरक्षाकर्मी मैदानमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन रौतहटमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा बख्तरबन्द गाडीसहितको गस्ती सुरु गरेको छ । जिल्लामा सुरक्षाको मुख्य कमाण्ड सम्हालिरहेको श्री नारायणदल गणले सुरक्षा…