शशांक कोइराला जितेको क्षेत्रमा रास्वपाले दियाे गौतमलाई टिकट

नवलपुर । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले गौतमलाई टिकट दिएको हो । २०७९ मा भएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता कोइराला निर्वाचित भएका…