गिरिप्रति अन्तिम श्रद्धाञ्जली दिन ओली पुगे पशुपति आर्यघाट

काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् । अध्यक्ष ओलीले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे । शनिबार राति निधन भएका गिरिको अहिले पशुपति आर्यघाटनमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ । पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरिको…