ओलीसँगको भेटपछि प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै भेटे लगतै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटन खुमलटार पुगेका छन् । बिहीबार बिहान एमालेका अध्यक्ष ओलीसँग बालकोटमा करिब २ घण्टा संवाद गरेका गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । अपरान्ह ४ बजे खुलटार…