कोलोराडोमा आयोजना हुने बुद्ध जयन्ती शान्ति पदयात्राको तयारी पूरा

कोलोराडो । २६ सय ४६ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडो स्थित डेनभर डाउनटाउनमा आयोजना हुन लागेको शान्ति पदयात्रा कार्यक्रमको सबै तयारी पुरा भएको छ । बौद्ध समाज कोलोराडोको आयोजनामा, बुद्धको जन्मभुमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्तिको सन्देश संसार भर फैलाउन शान्ति पदयात्राका कार्यक्रमको आयोजना गरिन लागिएको हो । यहि मे १४…