काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मानसिक सन्तुलन गुमाएका व्यक्ति चढेपछि माथिल्लो त्रिशूली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजेबाट मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४४ वर्षीय माइला बिक चढेपछि प्राधिकरणले आफ्ना…