पोखरा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । आगामी साउन ६ र ७ गते हेटौडामा हुने महाधिवेशनकालागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैबीच युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । गण्डकीको राजधानी पोखरामा युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल…