नेपाली कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने, केन्द्रमा ‘मिडिया सेन्टर’ सञ्चालन गर्ने

ललितपुर । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ । पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज बसेको समितिको बैठकले सो निर्णय गरेको हो । समितिको बैठकको निर्णयमा भनिएको…