काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास नगरेको भए आफ्नो पार्टी र राजनीतिक निकै अप्ठेरो अवस्थामा पुग्ने बताएका छन्। शनिबार युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले व्याख्यात्मक टिप्पणीसहित सदनबाट एमसीसी पारित गरिएको भन्दै त्यसको उच्च मूल्याकंन गर्नुपर्ने बताए । ‘जुन सन्दर्भमा एमसिसी…