वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन पर्साले आइतवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको पनि आरोप लगाए । उनले एमालेले आक्रमण…