लण्डन । बेलायतमा रहेका नेपालीले गणतन्त्र दिवस मनाएका छन् । नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतले आइतबार एक कार्यक्रमको आयोजना गर्दै गणतन्त्र दिवस मनाएको हो । सोही कार्यक्रमको अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यलाई जनसम्पर्क समिति बेलायतले सम्मान गरेको छ । समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…