ईश्वर पोखरेलको प्रश्नः एसपीपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) लाई पत्र लेखेको बारेमा आफूलाई जानकारी नभएको बताएका छन् । भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताए लगत्तै शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन रक्षा मन्त्रीसमेत रहेका पोखरेलले सो पत्र…