नेपाली सेनाको सहजका लागि दार्चुला तुसारपानी क्षेत्रमा सडक मर्मत थालियाे

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-३ तुसारपानीमा वर्षाका कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनाले निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेका बेला दार्चुला तिंकर सडक आयोजनाले तुसारपानी क्षेत्रमा सडक मर्मतको काम सुरु गरेको छ । आयोजनाले अवरुद्ध सडक खोल्ने काम गरिरहेको महाकाली लोकमार्ग दार्चुला तिंकर सडक आयोजनाका प्रमुख आशुतोष…