पोखरा । पोखराको मेयरमा एकीकृत समाजवादी जीत नजिक पुगेको छ । स्थानीय तह चुनावमा खसेको कुल मतमध्ये हालसम्म ८५ प्रतिशत मतगणनामा समाजवादीबाट मेयर उम्मेदवार धनराज आचार्य ३ हजार ९ सय ७९ मतान्तरले अघि छन् । अब २१ हजार ७ मतमात्र गणना गर्न बाँकी छ । सोमबार बिहानसम्म आचार्यले ४९ हजार २ सय ४१ मत प्राप्त…