काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विधायन समितिको बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य सम्बन्धमा छलफल हुनेछ । बैठक मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकमा नेपाल कानुन समाजका…