काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट अंग्रेजीमा राख्न रोक लगाएको छ ।न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो । यातायात व्यवस्था विभागले गत ३ भदौमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट जडान गर्नेसम्बन्धी सूचना जारी गरेको थियो । त्यसअघि भौतिक…