भियतनाम । थाइल्यान्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको बताउँदै लगानी बढाउन आग्रह गरेका छन् । भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बर अफ कमर्स इन्डस्ट्रीसँगको छलफलका क्रममा राजदूत ओलीले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार…