प्रधानमन्त्री देउवा पनि होम आइसोलेशनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा शनिबारदेखि आइसोलेशनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । माओवादी अध्यक्ष प्रचण्डलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएका थियो । दुई दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा,…