वासिंगटन डिसी । यही बैशाख ३० गते मातृभूमि नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ। आज रातीदेखि प्रचार प्रसारका सबै गतिविधि बन्द हुँदैछ र मौन अवधि सुरु हुनेछ। मौन अवधि सुरु हुनुभन्दा पहिले हामीले प्रवासमा रहेका केही प्रतिनिधि नेपालीहरुलाई आसन्न स्थानीय तहको निर्वाचनका विषयमा रहेर केही जिज्ञासा राखेका थियौं। हामीले सम्पर्क गरेका प्रतिनिधि नेपालीहरु मध्ये यसपटक आफ्नो…