जेनजी आन्दोलनमा तोडफोड गर्ने १५ जना पक्राउ

इलाम । गएको भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा विभिन्न सरकारी कार्यालयहरु तोडफोड र आगजनी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । आन्दोलन भएको करिब तीन महिना हुुन लाग्दा गएको मङ्सिर २० र २१ गते पक्राउ गरिएका ती व्यक्तिहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरि जिल्ला प्रहरी कार्यालय इलामले आज…