रौतहटमा परिवारकै सदस्यले गरे महिलाको हत्या

काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक महिलाको परिवारकै सदस्यले विभत्स ढंगले हत्या गरेको घटना बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा शव फेला पारीएको प्रहरीले जनाएको छ । मंगलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी…