काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ को मन्त्रीस्तरीय निर्णयानुसार डंगोल निमित्त प्रबन्धक निर्देशकमा नियुक्त भएकी हुन् । उनी यसअघि टेलिकमकै प्रमुख प्राविधिक अधिकृत थिइन् ।नियुक्तिपछि पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले सरकारको प्राथमिकताबमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि…