साइकल र पैदलमैत्रीको स्पष्ट कार्ययोजनाविहीन उम्मेदवारलाई भोट नदिने चेतावनी

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि दलहरूले घोषणापत्र जारी गर्न थालेका बेला अभियन्ताहरूले साइकल र पैदलमैत्री दिगो विकासको सुनिश्चितताको माग गरेका छन् । अभियन्ताहरूले कीर्तिपुर साइकल घोषणापत्र-२०७९ जारी गर्दै राजनीतिक दल र पालिकाका उम्मेदवारसँग यस्तो माग गरेका हुन् । प्रत्येक पालिकामा साइकल, सार्वजनिक यातायात तथा पैदालमैत्री दीगो शहरी विकासरणनीतिक गुरुयोजना निर्माण गर्न, अवस्था अनुरुप महिला,…