आर्सनल अन्तिम चारमा

लन्डन । काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लामाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार पार्क स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । आर्सनलको जितका बुकायो साकाले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरे जुन गोल आर्सनलको जितका लागि पर्याप्त बन्न पुग्यो । जितसँगै आर्सनल तालिकाको शीर्ष…