भिजिट भिसाले विकृति बढेको भन्दै कडाइ गर्न सांसदहरूको माग

काठमाडौं । पछिल्लो समय भिजिट भिसामा विकृति र विसंगति बढीरहेको भन्दै सांसदहरूले भिजिट भिसामा कडाइ गर्न माग गरेका छन् । उनीहरूले जतिसक्दो छिटो यस्तो कामका सरकारले ध्यान दिनुपर्ने बताए । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरूले भिजिट भिसामा विदेश जाने र उतै…