काठमाडौं । नेपाली कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको हिजो पार्टी कार्यालयमा बसेको बैठकले आगामी स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र वैशाख ११ मा सार्वजनिक गर्ने निर्णय गरेको हो । जनता र पार्टीका नेता÷कार्यकर्ताका सुझाव समेटेर घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको…