नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण फूटबल आज

काठमाडौं । नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण फूटबल प्रतियोगिता आज हुँदैछ । एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले अफ्रिकी देश मरिसससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । कात्तिक पहिलो साता माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपालले आगामी जुन महिनामा एसिया कप छनोटको…