भारतको दिल्लीमा एआई शिखर सम्मेलन शुरू

काठमाडौं । भारतमा आजदेखि कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) शिखर सम्मेलन शुरू भएको छ । भारतले उद्योगमा थप लगानी आकर्षित गर्ने प्रयास गरिरहेको बेला दिल्लीमा एआई सम्मेलन शुरू भएको समाचार संस्था रोयसर्टले जनाएको छ । सम्मेलनमा २ लाख ५० हजारभन्दा धेरै प्रतिनिधि सहभागी हुने अधिकारीहरूले बताएका छन् । भारत एआई फर्महरूका लागि आकर्षक गन्तव्यका…