कुलिङ पिरियड प्रतिवेदन कार्यान्वयनबारे सिंहदरबारमा छलफल

काठमाडौं । निजामती विधेयकको कुलिङ पिरियड प्रावधानमा भएको गडबडीबारे छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनबारे सिंहदरबारमा छलफल सुरु भएको छ । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका हुन् । छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष…