काठमाडौं । गायिका समिक्षा अधिकारीले आफु माथी निरन्तर ब्लफ कल आएको दावी गरेका छन । बिगत एक बर्ष देखी रमेश शाही भन्ने एउटै ब्यक्तिले फरक फरक नम्बरवाट ५ सय भन्दा बढी पटक ब्लफ कल गरेको जनाएकी हुन । ‘करिब डेढ वर्षदेखि एउटै व्यक्तिले पटक–पटक फरक–फरक नम्बरबाट मलाई फोन गरिरहनुभएको छ। फोन उठाउँदा “म रमेश शाही”…