नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित विवेक विहार क्षेत्रमा आईतवार बिहान एक बहुतले घरमा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । एयर कन्डिसनर (एसी) मा शक्तिशाली विस्फोट भएपछि शुरु भएको उक्त आगलागीमा परी अन्य २० जना घाइते भएका छन् । दिल्ली प्रहरीका अनुसार मृत्यु हुनेमा एक बालक र चार महिला रहेका छन् ।…