तनहुँ । रसुवाको टिमुरेमा भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका भानु नगरपालिका–१, भन्सारका २३ वर्षीय सञ्जिव गुरुङको मोबाइल त्यसयता खुलेको छैन । लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले गुरुङ परम्पराअनुसार अन्तिम संस्कार गरिसकेको छ । तर, घरमा सञ्जिवका सम्झना भने अझै ताजै छन् । सञ्जिवकी आमा पूर्णी गुरुङको आँसु अझै थामिएको…