आजको एमाले सचिवालय बैठकबाट महत्त्वपूर्ण निर्णयको अपेक्षा

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान बस्दै छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भई (आज) आइतबार बिहान ११ बजेका बस्ने लागेकाे हो । एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकीले सताएपछि शनिबारको बैठक स्थगित गरिएको थियो । यसअघि शुक्रबार बसेको सचिवालय…