काठमाडौं । सरकारले देशभरका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न उनीहरूको पहिचान तथा लगत सङ्कलन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार पालिकासँग समन्वय गरी एकद्वार प्रणालीमार्फत लगत तयार गरिँदैछ । मन्त्रालयले सिफारिस प्रक्रियामा पालिकालाई मापदण्डको अध्ययन र पालनामा प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ । सुकुम्बासी व्यवस्थापन राज्यको…