देशभर अहिलेसम्म ७८ प्रतिशत धान रोपाइँ

काठमाडौं । साउनको मध्य हुनै लाग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सबैभन्दा बढी धान फल्ने मधेश र कोशीमा कम रोपाइँ छ । मधेशमा अहिलेसम्म झन्डै ५२ प्रतिशत मात्रै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता केन्द्रले जनाएको छ । मधेशमा कुल ३ लाख ७२ हजार छ सय ४५ हेक्टरमा रोपाई…