काठमाडौं । भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । बिहान ७ बजे औषत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) तीन सय ९१ रहेको थियो । त्यसपछि बढेर दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) छ सय २१ सम्म पुगेको थियो । अहिले केही घटे पनि चार सय ५० भन्दा माथि नै छ । दिल्ली…