लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी

न्यूयोर्क । मनवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले लेबनानको मनवीय अवस्था बढ्दो वैमनस्यको बिचमा बिग्रदै गएको जनाएको छ । यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी तथा स्रोत अभावले लेबनानको नाजुक स्वास्थ्य पूर्वाधारमा थप तनाव आइरहेको संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् । उनले दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको टेबिन…