काठमाडौँ । इन्डोनेसियाको फ्लोरेस क्षेत्रमा शनिबार बिहान ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि केही क्षेत्रमा भवन तथा घरहरू भत्किएका छन् भने मानवीय क्षतिसमेत भएको छ । भूकम्पको केन्द्र फ्लोरेसको उत्तरी तटबाट करिब ६८ किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि इन्डोनेसियाका केही तटीय…