काठमाडौं । विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा समूह ‘बी’ मा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार समूह विभाजनमा गरेको हो । यो समूहमा एपिएफसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्बेकिस्तानको पिएफसी नासाफ र साउदी अरबको अल–नास्सर छन् । यो समूहको खेल उज्बेकिस्तानमा हुनेछ । एपिएफले गत संस्करणमा पनि…