गाजामा युद्धविराम: करिब दुई हजार प्यालेस्टाइनी कैदी रिहा

काठमाडौं । इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब २ हजार प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘देशभरका विभिन्न जेलबाट १ हजार ९६८ जना ‘आतङ्ककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ ।’ ‘जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको स्वीकृतिपछि रिहा गरिएका…