भर्जिनिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको पाँचौं कार्यकारी बोर्ड बैठकले प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार र मानार्थ परिषद्मा मनोनय गरेको छ । अक्टोबर १२ मा जुममार्फत भर्चुअल बैठकले एनआरएनए अभियानमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई उक्त पदमा मनोनय गरेको हो । बैठकले प्रमुख संरक्षक सुनीलकुमार साह, संरक्षक परिषद्मा डा. अर्जुन बन्जाडे, चेतप्रसाद पौडेल, चित्रा केसी,…