राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ : दुर्गा प्रसाई

काठमाडौँ । राजावादी अभियन्ता दुर्गा प्रसाईँले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ। यही संविधान जीवित राखेर जेन जेड आन्दोलनको औचित्य नरहने प्रसाईँले दाबी गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘संविधान यही ? संसद यही ? राष्ट्रपति…