इरानविरुद्ध चुनौती पेस गर्न तयार छौं : कप्तान सावित्रा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले आफूहरू इरानविरुद्ध चुनौती पेस गर्न तयार रहेको बताएकी छन् । आज नेपालले त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत इरानसँग प्रतिस्पर्धा गर्दै छ । खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ । कप्तान सावित्राले यही खेलका निम्ति नेपाली टिम तयार रहेको बताएकी हुन्…