कागती खेतीबाट ३ महिनामा ९ लाख आम्दानी

कास्की । कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन् । पोखरा महानगरपालिका–३१ खनास्वाराका टुकाराम लामिछाने कागती खेतीबाट तीन महिनामा झण्डै रु ९ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् । एलसी अर्गानिक कृषि फर्म दर्ता गरेर आठ वर्षअघि भिरालो २६ रोपनी जग्गामा लगाएका ५००…