सामाजिक सञ्जाल बन्दको विरोध गर्दा पक्राउ परेका ५ जना रिहा

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोध गर्दा पक्राउ परेका ५ पाँच जनालाई प्रहरीले रिहा गरेकाे छ । शनिबार दिउँसो बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सरकारले बिहीबार रातिदेखि लागू हुने गरी फेसबुक, एक्स, लगायत २५ वटा सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआएको भन्दै बन्द गर्ने निर्णय गरेको छ ।…