खोलामा माछा मार्ने क्रममा डुबेर ३ बालिकाको मृत्यु

काठमाडौं । झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो ३ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर…