संसद् पुनःस्थापनाअघि जेनजीका माग पूरा हुनुपर्ने राप्रपाको अडान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेन जी (युवा पुस्ता) का महत्त्वपूर्ण मागहरू पूरा नगरी संसद पुनःस्थापना गर्न नहुने स्पष्ट अडान राखेको छ । पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले बुधवार सभामुख देवराज घिमिरेसँगको छलफलका क्रममा यस्तो बताए । शाहीले राप्रपाले सभामुखसमक्ष जेन जीका मागहरू सम्बोधन नगरी संसदलाई पूर्ववत् अवस्थामा फर्काउनु अनुपयुक्त हुने धारणा राखेको जानकारी…